• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

छोरीलाई जन्मदिएपछि लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन


  • धनकुटा खबर
  • .

छोरीलाई जन्मदिएपछि लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ।

पुनले शल्यक्रियामार्फत छोरीलाई जन्म दिएपछि उनको दोस्रो शल्यक्रिया गरिएको थियो। दोस्रो शल्यक्रियामार्फत पुनको मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिएको थियो।

तर, उपचार सफल नहुँदा उनको निधन भएको हो ।

पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत लुम्बिनी प्रदेशसभा सदस्यमा बनेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖