• Monday 26th of October 2026

रुपन्देही-३ उपनिर्वाचनः रास्वपाका आकांक्षी रविलाई भेट्न नख्खु कारागार जाँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आकांक्षाहरूले आज पार्टी सभापति रवि लामिछानेलाई भेट्दैछन् ।

पार्टीले उम्मेदवार घोषणा गर्नुअघि आकांक्षीहरूले नख्खु कारागार पुगेर सभापति लामिछानेलाई भेट्न लागेका हुन् ।

लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।रास्वपाले आकांक्षीहरू मध्येबाट आजै एक जना उम्मेदवार घोषणा गर्दैछ ।

रास्वपाबाट रुपन्देही(३ मा उम्मेदवार बन्न ९ जना आकांक्षी रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖