दुई श्रीमती भएको आरोप लागेपछि रास्वपाले उम्मेदवार बनाइएका लेखजंग थापाले यसो भने…
धनकुटा खबर
.
२ वटा श्रीमती भएको आरोप लागेपछि रास्वपाले रूपन्देही– ३ का लागि उम्मेदवार बनाइएका लेखजंग थापाले भने, ‘म कुनै पनि रूपमा कमजोर छैन मसँग सबै प्रमाणहरू छन् ।
आवश्यक परे म सार्वजनिक गर्न सक्छु ।
एकजना श्रीमतीसँग डिभोर्स गरिसकेको मसँग कागज सुरक्षित छ । ’