भोलिबाट सपनामै भेट होला, बाटोमा ढाट लागेपछि । घरबाट निस्किए, मनमा एक हौँला, घमण्डको माझ परेपछि । तिमी सम्झ मात्र मलाई, रातमा आइदिन्छु । हामीबीच संसार आउन सक्दैन, हात समाइदिन्छु ।