• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भोलि सार्बजनिक बिदा


  • धनकुटा खबर
  • .

जनकपुर । मधेस प्रदेशमा शुक्रबार (भोलि) सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

‘मोहम्मद जयन्ती’ को अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह सञ्चार तथा कानुन मन्त्रालयले जनाएको छ ।

शुक्रबार मोहम्मद जयन्तीको अवसरमा बिदा दिइएको मन्त्रालयका सचिव विमल प्रसाद बरालले बताए ।

प्रदेशमा मुस्लिम समुदायलाई लक्षित गर्दै हरेक वर्ष मधेस सरकारले ‘मोहम्मद जयन्ती’ को अवसरमा बिदा दिँदै आएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖