इच्छाकामना ३ चुम्लिङटारबाट रुप्लाङ जादै गरेको करिव २० जना सवार बोलेरो दुर्घटनामा परेको छ । १५ भन्दा धेरै घाइतेको उदार हुदै … थप विवरण आउन बांकी रहेको छ ।