नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भन्छन् – सामाजिक सञ्जाल सरकारले बन्द गर्न नभई अदालतको निर्णय र प्रक्रिया अनुसार दर्ता मात्र गराउन खोजेको हो ।