• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

६२ वर्षीय वृद्धले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेपछि….


  • धनकुटा खबर
  • .

मकवानपुर । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बकैया गाउँपालिका-१, रजुवाका ६२ वर्षीय प्रेम बहादुर ध्यावा रहेका छन्। उनलाई शुक्रबार बिहान इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

ध्यावाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖