• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको सनाखत


  • धनकुटा खबर
  • .

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको सनाखत भएको छ ।

जलेको अवस्थामा मृत भेटिका व्यक्ति सुरज खत्री हुन् ।

मृत भेटिएका व्यक्ति ललितपुरकै सुनाकोठीका २६ वर्षीय सुरज खत्री रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीलेजानकारी दिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖