बुटवलको भाटभटेनीमा सामान चोरी गर्ने शिक्षकलाई कालिका मानवज्ञान माध्यमिक विद्यालयले निस्काशन गरेको छ। उनले आईसक्रिम चोरेका थिए ।