• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

यसरी पक्राउ परे जेनजी आन्दोलनमा एसपीको बर्दी लगाउने प्रदर्शनकारी


  • धनकुटा खबर
  • .

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाको बर्दी लगाउने प्रदर्शनकारी पक्राउ परेका छन् ।

प्रहरीले उनको नाम भने खुलाएको छैन । पक्राउ परेका उनलाई कुन कसुरमा मुद्दा चलाइने भन्नेबारे पनि प्रहरीले केही बताएको छैन ।

२४ भदौमा ती प्रदर्शनकारीले एसपी ओलियाको फुलीसहितको बर्दी लगाएका थिए । उक्त फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖