• Friday 9th of October 2026

माछापोखरी आउँदै गरेको बस दुर्घटना,२० बढी घाइते


  • धनकुटा खबर
  • .

काठमाडौ । तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना भएको छ ।

दुर्घटनामा २० जना भन्दा बढी घाइते भएका छन् ।

बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटना परेको हो।

माछापोखरी बाइपासको उकालो चोकमा उक्त गाडी दुर्घटना परेको हो।

स्थानीयका अनुसार बाइकलाई जोगाउँछु भन्दा उक्त गाडी मुख्य सडकमा पल्टिएको हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖