• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

यिनै हुन् नख्खु कारागारबाट भागेर आफ्नी श्रीमती जमुनाको ह त्या गर्ने सन्तबहादुर तामाङ


  • धनकुटा खबर
  • .

नख्खु कारागारबाट जेन-जी आन्दो’लनको बेला भागेका कै’दी सन्तबहादुर तामाङले आफ्नी श्रीमती जमुनाको ह त्या गरेका छन्।

काभ्रेपलाञ्चोक पनौती–१२ कलाँतीस्थित घरको करेसामा गा’डिएको अवस्थामा ३१ वर्षीया जमुनाको श’व फे’ला परेको प्रहरीले जनाएको छ।

तीन दिनदेखि सम्पर्कविहीन रहेकी उनी खोजत’लासका क्रममा भेटिएकी हुन्।

जबरज’स्ती कर’णी उद्योगमा तीन वर्षे कै’द स’जाय भोगिरहेका तामाङको अवधि एक महिना मात्रै बाँकी थियो। उनी २४ गते नख्खु कारा’गारबाट फ’रार भई घर आएका थिए।

ह त्या गरी फ’रार भएका तामाङको खो’जतलास जारी रहेको प्रहरीले जनाएको छ।

मृ’तकका ११ वर्षे छोरा र ३ वर्षीया छोरी रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖