• Friday 9th of October 2026

घटस्थापनादेखि नै काठमाडौँ उपत्यकाबाट दसैँ मनाउन बाहिरिने यात्रुहरूको सङ्ख्या ह्वात्तै बढ्यो


  • धनकुटा खबर
  • .

दसैँको पहिलो दिन घटस्थापनादेखि नै काठमाडौँ उपत्यकाबाट दसैँ मनाउन बाहिरिने यात्रुहरूको सङ्ख्या ह्वात्तै बढेको छ।

अरनिको बसपार्क र जडीबुटी क्षेत्रमा घर फर्कने यात्रुहरूको ठुलो भीड लागेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖