• Thursday 22nd of October 2026

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि लगियो दिल्लीको एपोलो अस्पताल


  • धनकुटा खबर
  • .

जेनजी आन्दोलनका क्रममा घर आ’गजनी हुँदा गम्भीर घा’इते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि दिल्लीको एपोलो अस्पताल लगिएको छ।

डाक्टरका अनुसार उनको शरीरको १७% भाग ज’लेको थियो। नेपालमा उपचारका क्रममा उनको देब्रे हात का’टिएको छ ।

कीर्तिपुर ब’र्न अस्पतालमा उपचार क्रममा सुधार भए पनि निमोनिया सं’क्रमण बढेपछि उनलाई दिल्ली लगिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖