• Thursday 22nd of October 2026

विशेष महाधिवेशनको माग गर्दै गगन–शेखर समूहको हस्ताक्षर अभियान सुरु


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै महामन्त्री गगनकुमार थापा र डा. शेखर कोइराला समूहले हस्ताक्षर अभियान सुरु गरेका छन्।

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थिति अध्ययन गर्दै सोमबार काठमाडौंमा बसेको बैठकमा सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्दै विशेष महाधिवेशनको माग गरेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖