• Friday 9th of October 2026

युलेन्स स्कुलले भन्यो – डा. आरजु राणा देउवाको लगानी छैन


  • धनकुटा खबर
  • .

युलेन्स एजुकेशन फाउण्डेसनले डा. आरजु राणा देउवाको युलेन्स स्कुलमा कुनै लगानी नरहेको स्पष्ट पारेको छ।

युलेन्स एजुकेशन फाउण्डेसनले एक सार्वजनिक वक्तव्य जारी गर्दै उनलाई केवल अध्यक्षको भूमिकामा मात्र राखिएको जानकारी दिएको हो।

युलेन्स स्कुलका अनुसार, पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणाको नाफा कमाउने व्यवसायका रूपमा दुष्प्रचार मात्रै गरिएको हो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖