क्या’न्सरसँग लडिरहेकी सोना थापाको नि’ध’न भएको छ। उपचारका क्रममा सोनाको अष्ट्रेलियामा नि’ध’न भएको हो।
केहि समय अगाडी प्रेमी आवेश खरेलले सोनालाई विवाहको प्रस्ताव गरेका थिए। जुन भिडियोले सामाजिक संजालमा चर्चा कमाएको थियो।
सोनाले संसार छाडेपछि अब आवेश एक्लो भएका छन्।
