• Friday 9th of October 2026

रुसी सेनामा पनि भर्ति भएका थिए प्रकाश बोहरा, सोहि कमाइले नेपालगन्जमा किनेका थिए अहिले आइकनिक बनेको जुत्ता !

  • धनकुटा खबर
  • .

रुसी सेनामा पनि भर्ति भएका थिए प्रकाश बोहरा, सोहि कमाइले नेपालगन्जमा किनेका थिए अहिले आइकनिक बनेको जुत्ता !

दुई वर्षअघि रुसी सेनामा समेत भर्ति भएका थिए प्रकाश बोहरा। रुसी सेनाको कमाइबाट उनले बाइक किने ।

घर फर्किंदै गर्दा नेपालगन्जको एक पसलमा उनले सेलमा राखिएका दुई जोर जुत्ता पनि किने ।
त्यसमा एक जोर थियो– अहिले भाइरल बनेको सेतो जुत्ता । त्यो जुत्ता उनले १५ सय रुपैयाँमा किनेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖