घरकी कान्छी छोरी आँचल करिब दुई वर्षदेखि विदेश जाने तयारीमा थिइन्। भिसा पनि आइसकेको थियो।
पेप्सीकोलामा भाइसँग बस्दै आएकी आँचलको केही दिनअघि छिमेकीसँग वि’वा’द भएको थाहा भए पनि परिवारलाई भनिएको थिएन।
बुबा दशरथ भन्छन्, “मलाई कुन देश जान लागेकी थिई थाहा छैन, तर भिसा आइसकेको थियो।” छोरीको ज्’या!न गएपछि दशरथ स्त!ब्ध छन्। “मेरो त सबै होश उडेजस्तो भएको छ,” उनले दुखेसो पोखे।
अहिले उनी छोरीका लागि न्या’य माग्दै प्रहरीमा प्रक्रिया अघि बढाउँदै छन्।
