• Friday 9th of October 2026

नारायणगढ–मुग्लिन सडकमा माइक्रोबस दुर्घटना


  • धनकुटा खबर
  • .

नुवाकोट । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा ८ जना यात्रु घाइते भएका छन्।

इच्छाकामना गाउँपालिका–६ स्थित दुई नम्बर पुलमा बिग्रेर रोकिएको र्‍याकरमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको इभी माइक्रोबस ठोक्किएर दुर्घटना भएको हो।

घाइतेहरुको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖