• Friday 9th of October 2026

रोमानियामा दुई नेपाली युवतीको मृ’त्यु, परिवारमा बज्रपात


  • धनकुटा खबर
  • .

रोमानियाको होटलमा भएको आ’गला’गीमा दुई नेपाली युवतीको मृ’त्यु भएको छ।

इलाम माई–७ की २१ वर्षीया सोनी लिम्बू र काठमाडौं दक्षिणकाली–९ की २४ वर्षीया सुस्मिता तामाङको ज्या’न गएको हो।

रोजगारीका लागि उनीहरू क्रमशः एक वर्ष र पाँच महिनाअघि मात्र रोमानिया गएका थिए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖