• Friday 9th of October 2026

लोकन्थलीमा बिजुलीको पोलमा दन्कियो आगो


  • धनकुटा खबर
  • .

काठमाडौं । भक्तपुरको लोकन्थलीमा बिजुलीको पोलमा आगो लागेको छ । आगो लागेको पोलसँगै घर रहेकाले घर जोखिममा परेको छ ।

आगलागीको कारण खुलेको छैन । तर पोलमा टाँगिएका तारहरुमा विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान छ ।

एउटा पोलमा लागेको आगो अर्को पोलमा पनि सल्किएको छ । तर अहिलेसम्म दमकल नआएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖