• Friday 9th of October 2026

जेनजी आन्दोलनमा देशका लागि मर्न तयार भन्ने युवकले आफ्नै आमाको ज्यान लिएपछि…


  • धनकुटा खबर
  • .

धादिङका ३० वर्षीय यमबहादुर कँडेल, जो जेनजी आन्दोलनका भिडिओहरूमा “मेरो आँखामा डर छ?” भन्दै भाइरल भएका थिए, आफ्नै आमा राममाया कँडेलको धारिलो हतियारले ह’त्या गरेको अभियोगमा पक्राउ परेका छन्।

आइतबार राति भएको यो घटनाले गाउँ मात्र होइन, आन्दोलनमा उनलाई चिन्ने सबैलाई स्तब्ध पारेको छ।

प्रहरीका अनुसार घटनास्थलबाट हतियारसहित कँडेललाई नियन्त्रणमा लिइएको छ।

कहिले “देशका लागि मर्न तयार” भन्ने युवकले आफ्नै आमाको ज्यान लिएपछि देशभर दुःख र निराशा फैलिएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖