• Friday 9th of October 2026

दशैंको दिन हराएकी १० व’र्षीया बालिका ४ दिनपछि गाडिएको अवस्थामा मृत फेला


  • धनकुटा खबर
  • .

बर्दिया जिल्लाको गेरुवा गाउँपालिका वडा नम्बर ५ झवैमा दशैंको टिका लगाउन मामाघर आएकि१० वर्षीया बा¥लिका एन्जिल देउबा चार दिनपछि मृ¥त फेला परेकी छिन ।

गाउँको नजिकै मा रहेको बुढिकुला नजिकको जंगलमा गा¥डिएको अवस्थामा उनको श¥व भेटिएको हो।

एन्जिल देउबा असोज १६ गते (दशैंको दिन) दिउँसो टिका थाप्न मामाघरतर्फ जाँदै गर्दा बे¥पत्ता भएकी थिइन्।

हराएको सूचना पाएपछि परिवारजन, गाउँले, स’शस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले समन्वयमा खोजीकार्य तीव्र बनाएको थियो।ह¥राएको केही समयपछि एन्जिलले चढेको साइकल र उनले लगाएको चप्पल झवै गाउँको जंगल किनारमा भेटिएपछि घ ट ना शंकास्पद देखिएको थियो।

खोजीका क्रममा असोज २० गते (आज) उनको श¥व जंगलमै गा¥डिएको अवस्थामा फेला परेको गेरुवा प्रहरीले पुष्टि गरेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖