नुवाकोटको शिवपुरी गाउँपालिका वडा नुवाकोट ७ सुनखानी ( ठुलो पाटो ) मा आफ्नै श्रीमानले श्रीमती को हत्या गरेका छन।
शिवपुरी ७ सुनखानी ठुलो पाटो बस्न जीतमान तामाङले आफ्नै श्रीमती ४९ बर्षकी श्रीमेन्द्रो तामाङलाई खुकुरी प्रहार गरि हत्या गरिएको अबस्थामा फेला पारिएको हो ।
