• Friday 9th of October 2026

सुरक्षाकर्मीको हतियार लुट्ने सम्राट पक्राउ


  • धनकुटा खबर
  • .

सिंहदरबारको मूल गेटमा सेल्फ लोडिङ राइफल (SLR) कक गर्दै पोज लिने सम्राट उर्फ राजु परियारलाई प्रहरीले पक्राउ गरेको छ।

जेनजी आन्दोलनका क्रममा उनले सुरक्षाकर्मीको हतियार लुटी उच्छृंखल गतिविधि गरेका दृश्य भाइरल भएपछि उनलाई एक महिनापछि ललितपुरको सुनाकोठीबाट पक्राउ गरिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖