• Friday 9th of October 2026

महाकाली नदीमा फालिएको बिपिन जोशीको गितार वडाअध्यक्ष प्रकाश थापाले ल्याएर वडा कार्यालयमा राखे सुरक्षित


  • धनकुटा खबर
  • .

महाकाली नदीमा फालिएको बिपिन जोशीको गितार वडाअध्यक्ष प्रकाश थापाले ल्याएर वडा कार्यालयमा सुरक्षित राखेको बताएका छन् ।

उनी भन्छन्:

मलाई सबै सामानहरु फालेपानी यो गितार फाल्न हुदैन भन्ने लाग्यो किनकी यो गितारले बिपिनको बहादुरीलाई सधै सम्झाउने छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖