• Friday 9th of October 2026

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप शुक्रबार दुर्घटना भएको हो । दुर्घटनामा १० जना घाइते भएका छन् ।

रा १ ज ४२२ नम्बरको बोलेरो जिप बाँफिकोट गाउँपालिका–७ लिस्ने भिरमा दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖