गैंडाकोट नपा वडा नं १३ बेल्डिया सिख्रौली उत्तम टोलमा आज बिहान कावासोतीबाट काठमाडौं जाने माइक्रो अनियन्त्रित भएर दु’र्घटना भएको छ।
दु’र्घटनामा एक घरमा ठोक्किएर घरको दिवार भत्किएको छ।
तर मानवीय क्ष’ति भने भएको छैन ।