• Friday 9th of October 2026

घट्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला १ हजार एक सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ४ सय ५ रुपैयाँले बढेको हो। मंगलबार प्रतितोला २ हजार ५सय ८५ रुपैयाँमा कारोवार भएको चाँदी आज २ हजार ९ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖