अमेरिका जान एजेन्टलाई ८० लाख रुपैयाँ बुझाएर पहिलोपटक दिल्ली र दोस्रो पटक स्पेनबाट नेपाल फर्केका बाँके ढकेरीका ३४ बर्षका भुपेन्द्र ओलीले आफ्नै घरको गोठमा झु’ण्डिएर आत्मह’त्या गरेका छन्।
परिवारका अनुसार, उनले एजेन्टसँग अमेरिका पठाउन नसकेको भन्दै, महिला एजेन्टसँग पैसा फिर्ता माग्दा ब’ला’त्कारको आरोप लगाउने ध’म्की दिइएको भन्दै यो कदम चालेको बताइएको छ।
ओलीका श्रीमती र १ छोरा र १ छोरी छन्।
