• Friday 9th of October 2026

आफ्नै घरमा बसेर सरकारबाट घरभाडा बुझ्दै कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी


  • धनकुटा खबर
  • .

सुनसरीको इटहरी स्थित आफ्नै घरबाट आउजाउ गर्ने भण्डारीले राज्यबाट आवास सुविधा भन्दै मासिक २९ हजार रुपैयाँ बुझिरहेका छन् ।

विगत १० महिनाको अवधिमा घरभाडा बापत २ लाख ९० हजार रुपैयाँ बुझिसकेको जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖