• Friday 9th of October 2026

क्रिकेट रंगशाला बनाउछु भन्ने ठूलो सपना बोकेर अघि बढेका धुर्मुसको अवस्था अहिले यस्तो…


  • धनकुटा खबर
  • .

क्रिकेट रंगशाला बनाउछु भन्ने ठूलो सपना बोकेर अघि बढेका धुर्मुस अहिले कमजोर भएर उपचार गराइरहेका छन् ।

बर्षौ सम्म पैसा खायो भन्ने आरोप, धम्की र सरकारी ढिलासुस्तीले गर्दा उनी शारीरिक र मानसिक रुपमा थाकेका छन् ।

आशा गरौं उनी चाडै निको भएर फेरि कलाकारितामा फर्किने छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖