• Friday 9th of October 2026

ट्रक चालक बिष्टको हत्यामा संलग्न चारजनालाई जन्मकैदको फैसला


  • धनकुटा खबर
  • .

बैतडीको पाटन नगरपालिका–६ का ट्रक चालक बिरभान बिष्टको हत्यामा संलग्न चारजनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

बुधबार जिल्ला अदालत बैतडीले २०८१ असार १ गते चालक बिष्टको हत्यामा संलग्न रहेका चारजनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालत बैतडीका श्रेस्तेदार विष्णुराज पन्तले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖