टिकटकर रुबिना न्यौपानेले श्रीमानको जन्मदिनमा कन्डम उपहार दिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
रुबिनाले प्याक गरेर श्रीमानलाई स्टेपरी फ्लेभरको कन्डम दिएपछि श्रीमान समेत चकित परेका छन्।
भिडियो हेर्ने अधिकांशले यो सुन्दर जोडीको तारिफ गरेका छन्।
