• Friday 9th of October 2026

स्कुल ढिलो आउँदा १०० पटक उठबस गर्न लगाएर सजाय दिएकी बालिकाको मुत्यु


  • धनकुटा खबर
  • .

मुम्बईको वसईमा स्कुल ढिलो आउँदा १०० पटक उठबस गर्न लगाएर सजाय दिएकी बालिकाको मुत्यु भएको छ।

विद्यालयकी शिक्षिकाले ढिलो आएकी १३ वर्षीय बालिकालाई उठबस गर्न लगाएर सजाय दिएकी थिइन्।

त्यसपछि ती बालिका अचानक बिरामी परेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖