• Friday 9th of October 2026

घट्यो अण्डाको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । बुधबारदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटेकाे छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घको मंगलबारको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाकाबारेमा गम्भीर रूपमा छलफल गरी भोलिदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाइएकाे हो ।

ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ तोकिएको सङ्घका सचिव मदन पोखरेलले बताए । त्यस्तै सानो अण्डाको प्रति क्रेट २६ सय मूल्य तोकिएको छ ।

यसअघि ठुलो अण्डा प्रति क्रेट ५ सय र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेकाे थियाे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖