इष्टु कार्कीले आफ्नी हजुरामालाई हेलिकप्टर द्वारा माता पाथीभराको दर्शन गर्न पुर्याएकी छिन् ।
उनी भन्छिन् – “हजुरबुवाले पाथिभारा लैजान्छु भन्नुहुन्थ्यो, बि’तिहाल्नु भयो” भनेको पटक पटक सुनिरहँदा पनि म चुपचाप बस्थेँ।
न हजुआमाको उमेर थियो, न मसँग पैसा !
आज बर्षौँपछि आमाको यो इच्छा पूरा गर्न पाएँ। खुसीको सिमा छैन ।
