मधेश प्रदेश सरकारले बेरोजगार युवालाई महिनाको २ हजार रुपैंया बेरोजगारी भत्ता दिने तयारी गरेको छ । यसको लागि Bachelor पास गरेको तर जागिर नपाएको हुनु पर्नेछ ।