सुर्खेतमा एक जना १२ वर्षीया बालिका ब’लात्का’र गरेको आरोपमा शिक्षक तथा होस्टल सञ्चालक पक्राउ परेका छन् ।
श्री सरस्वती विद्या निकेतन इङ्गलिस बोर्डिङ स्कुल बाबियाचौरको होस्टलमा ती बालिकामाथि ब’लात्का*र गरेको आरोपमा ४० वर्षीय महेन्द्र अर्याल पक्राउ परेका हुन्।
