• Thursday 8th of October 2026

१६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ


  • धनकुटा खबर
  • .

नवलपरासी पश्चिम । १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् ।

जिल्लाको बर्दघाट नगरपालिका– १ माकर बस्ने १९ वर्षीय रोजीन सुनारलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

रोजिनले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई बर्दघाट नगरपालिका–४ त्रिवेणी चोकबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖