• Thursday 8th of October 2026

कुवेतबाट आएको आमाको लाश कुर्दै आठ बर्षिय छोरा


  • धनकुटा खबर
  • .

धेरै पैसा कमाएर छोरालाई बोर्डिङ स्कुलमा पढाउँछु भन्दै कुबेत पुगेकी शर्मिला समयमा उपचार नपाउँदा फर्किइन् बाकसमा आठ वर्षीय छोराको बिचल्ली ।

दर्शकवृन्द डेढ वर्ष पहिला सिन्धुपाल्चोकी २८ वर्षीय दार्सिङ शर्मिला तामाङ छोराको उज्ज्वल भविष्य बनाउन भन्दै अवैध बाटो हुँदै कुवेत पुगेकी थिइन् ।

कुवेत पुगेको एक वर्षपछि उनी बिरामी परिन् कयौँ पटक उनी घर फर्किन खोजिन् तर न त त्यहाँ काम गर्ने साहुले नै घर पठायो न त नेपालबाट कुवेत पुर्याउने दलालले नै निकाल्ने प्रयास गर्यो अन्तत उनी सिकिस्ता परेर आइसियुमा भर्ना भएर छ महिना अस्पतालमा बसिन्।

उपचारमा धेरै ढिलाई भएकाले उनको उपचार हुन सकेन अन्तत संसारबाट बिदा भइ न अहिले उनको सब नेपाल आइपुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖