• Thursday 8th of October 2026

बढ्यो सुनचाँदीको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो।

मंगलबार २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ।

मंगबार ३५ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर ३६ सय ५५ रुपैयाँमा कारोवार भैरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖