काठमाडौंको धोबी खोलामा एक पुरुषको श’व फेला परेको छ।
मदन भण्डारी कलेज नजिकै खोलामा भेटिएको श’वको छेउमै एउटा साइकल पनि लडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
मृ’तकको पहिचान भने अझै खुल्न बाँकी छ।