• Thursday 8th of October 2026

घट्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार?


  • धनकुटा खबर
  • .

काठमाडौं । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० कायम भएको छ भने चाँदीको मोल तीन हजार ६२५ निर्धारण भएको छ।

बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५४ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ६५५ मा कारोबार भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖