• Thursday 8th of October 2026

पूर्वपतिसँग होमस्टे बस्न गएकि युवती जङ्गलमा मृ’त फेला,श्रीमान भन्छन्- मैले मा’रेको होईन गा’डेको मात्रै हो


  • धनकुटा खबर
  • .

बांके । बाँकेको खजुरामा पूर्वपतिसँग गाबर होमस्टेमा बस्न गएकी खजुरा–६ की २१ बर्षकि एक युवती जंगलमा मृ’त अवस्थामा फे’ला परेकी छिन्।

घ’टना गोप्य राखिएको अवस्थामा माइती पक्षले खो’जतलास गर्दै कोहलपुर प्रहरी कार्यालय पुगेपछि घट’नाक्रम खुल्न गयको हो । प्रहरीका अनुसार युवतीसँग रहेका पूर्वपति नारायण परियारले प्रारम्भमा युवतीको मृ’त्युबारे केही खुलाएका थिएनन्। तर प्रहरीको सोधपुछपछि उनले देवीसरा खत्रीको होमस्टेको कोठामा युवतीको मृ’त्यु आफैँ भएको दा’बी गरेका छन्।

प्रहरीको निय’न्त्रणमा रहेका पुर्वपतीले पुर्वपत्नी देबिसराको मृ’त्यु भएपछि ड’रले आफै नजिकैको जंगलमा श’व लगेर गा’डेको तर आफुले नमा’रेको बया’न दिएका छन् । परिवारका अनुसार उनिहरुको केही समय अगाडि डिभोर्स भएको थियो ।

युवती हरा’एको भनी माइती पक्षले प्रहरी कोहलपुरमा मु’द्दा दायर गरेपछि खोजी तीव्र बनेको थियो। घट’ना सार्वजनिक भएपछि प्रहरीले जंगलबाट श’व निका’लेर पोष्टमा’र्टमका लागि पठाएको छ। घट’नासम्बन्धी थप अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖