• Thursday 8th of October 2026

पूर्वपति सङ्गै होमस्टे बस्न गएकि एक महिला तीन दिन पछि जङ्गलमा मृ त फेला


  • धनकुटा खबर
  • .

बैजनाथ गाउँपालिका–२ पितमारि बस्ने १९ वर्षीय नारायण परियार र उनकी पुर्वपत्नी खजुरा गाउँपालिका–६ सिमलघारीकी २१ वर्षीया देबिसरा खत्री मङ्सिर ९ गते राति मिनि गाभर होमस्टे मा बसेका थिए।

तीन दिनपछि देबिसरा नजिकैको जंगलमा खा डलमा गा ,डिएको अवस्थामा फेला परिन्। उनको घाँटीमा पा सो लागेको जस्तो देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएका नारायण परियारले भने–
“आफुले केहि नगरेको , म ,रेपछि मात्र डरले जंगलमा लगेर माटोमा पु रि दिएको” भन्दै ह !त्या गरेको आरोप अस्वीकार गरेका छन्।

घटना मङ्सिर ९ गते राति भएको र करीब तीन दिनपछि मात्र श्रीमान इलाका प्रहरी कोहलपुर आफै घटनाको बारे जानकारी दिन आएका थिए ।

प्रहरीले युवकको बयान र घटनास्थलका आधारमा थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖