गुण्डुमा ओली भेटेपछि झाँक्री प्रकाश भुजेलले भने- “मलाई झोले भनेर गाली गर्लान तर म डराउँदिन । ओली जस्तो राष्ट्रनायक राजनेता फेरि नेपालमा जन्मिदैन ।