सल्यान बाफुखोला बाट दाङ तुलसीपुर आउँदै गरेको ना. ४ ख. ६२३२ नम्बरको बस सल्यान कोटबारामा दुर्घटना भएको छ ।
दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् ।
बसमा अन्य यात्रु थिएनन् ।